हाम्रो सेवाहरू

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले बिभिन्न क्षेत्रमा बिबिध किसिमका सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । रेमिट्यान्स ,बिमा ,मोबाईल बैन्किङ आदी ति मध्यका हुन्

हाम्रो बारेमा

काठमाण्डौंको पश्चिम तर्फ रहेको चन्द्रागिरि पहाडको उत्तरी काखमा अवस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को वि.स.२०५७ साल पौष २२ गते तत्कालिन महादेवस्थान गा.वि.स तथा यसका आसपासको क्षेत्रका २५ जना किसान, बेरोजगार तथा सामाजिक अभियन्ताहरु मिलि स्थापना गरिएको थियो । वि.स. २०५८ साल बैशाख ६ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा दर्ता भएपछि यसले औपचारिक कारोवार प्रारम्भ गरको थियो । संस्थामा आवद्ध १०८०० भन्दा बढि सदस्यहरुलाई सबै सेवाहरु संस्थाको आफ्नै सुविधा सम्पन्न ५ तले पक्की भवनबाट उपलब्ध गराउने गरिएको छ ।

थप पढ्नुहोस्

बचत

बाल बचत
chandragiri_savings

संस्थाका सदस्यका छोराछोरी वा अन्य संस्थामा सदस्य हुन उमेर नपुगेकाहरूलाई बचत गर्नको लागि रु १००।‐ मा बाल बचत खाता खोल्न सकिनेछ । सो बचत खाता अभिभावकको दस्तखतमा सञ्चालन गरिनेछ । उक्त बचत खातामा आवश्यकता अनुसार कुनै पनि बेला जम्मा गर्न सकिने तर ३० दिनको फरकमा जम्मा भएको रकमको वा बाँकी रहेको रकमको ५०...

मासिक बचत
chandragiri_savings

संस्थाका लघुबित्त समुहमा आवद्ध भएका महिला समुहले अनिबार्य रु २००।‐ जम्मा गर्नु पर्नेछ। उक्त बचत रकम ३६ किस्ता जम्मा भएपछि ७५ प्रतिशत फिर्ता लिन सक्नेछ । यस बचत रकममा ६ प्रतिशत ब्याज प्रदान गर्ने गरिएको छ ।

साधारण बचत
chandragiri_savings

सदस्यले सदस्यता प्राप्त गरेपछि अनिबार्य रु १०० ।‐ न्यूनतम रकममा खाता खोलिनेछ । त्रैमासिक ब्याज प्रदान गरिने यस खातामा आबश्यकता अनुसार जति पनि रकम झिक्न र राख्न सकिने र ६ प्रतिशत ब्याज प्रदान गरिएको छ ।

नियमित बचत
chandragiri_savings

यो बचत न्यूनतम रु २००।‐देखि रु २०००।‐ सम्म मासिक जम्मा गर्न सकिनेछ । बचतकर्ताले आफुले चाहेको समयमा बचतको रकम बृद्धि गर्न सक्नेछ भने घटाउन चाहेका कम्तीमा १२ किस्तापछि मात्र घटाउन सक्नेछ । नियमित बचत गरेको ३६ किस्तापछि जम्मा रकमको ७५ प्रतिशतसम्म फिर्ता लिन सक्नेछ । फिर्ता लिएको रकम १ बर्षभित्र शोधभ...

आवधिक बचत
chandragiri_savings

सदस्यले आफ्नो आवश्यकता अनुसार १०० दिन देखि ३ बर्ष अवधिको लागि ३ किसिमबाट ब्याज प्राप्त गर्ने गरी आवधिक बचतमा रकम जम्मा गर्न सक्नेछ । यस बचतमा अवधि र प्रकृति अनुसार ११ प्रतिशतदेखि १२.५ प्रतिशतसम्म ब्याज प्रदान गरिएको छ । १ मासिक ब्याज प्राप्त गर्ने आवधिक बचत २ त्रैमासिक ब्याज प्रा...

बिशेष बचत
chandragiri_savings

संस्थाका सदस्यहरूले न्युनतम रु ५०,०००।‐ बाट यो बचत खाता खोल्न सक्नेछन । यस बचत खातामा आवश्यकता अनुसार न्युनतम रकम नघट्ने गरी जति पनि रकम जम्मा र झिक्न सकिनेछ । यस बचत खातामा न्युनतम ८ प्रतिशत ब्याज प्रदान गरिएको छ ।

खुत्रुके बचत
chandragiri_savings

संस्थाका लघुबित्त समुहमा आवद्ध भएका महिला समुहले ऐच्छिक रु १००।‐बाट जम्मा गर्न सकिनेछ । यस बचत खातामा बचतकर्ताले आवश्यकता अनुसार समुहमा नै जम्मा गर्ने र भुक्तानी लिन सकिने ब्यवस्था गरिएको छ । यस बचत रकममा ६ प्रतिशत ब्याज प्रदान गर्ने गरिएको छ ।

रेमिट्यान्स सेवाहरू

Sep 08,2019 How to get the best loan online

Welcome to the news sdfdf


कर्मचारी पुनर्ताजकी कार्यक्रम सम्पन्न

२०७६ पौष २६ गते शनिबारको दिन चन्द्रागिरी साकोसका कर्मचारीहरुको पुनर्ताजकी तालिम सम्पन्न भएको छ|कार्यालय ब्यबस्थापनको लागि महत्वपुर्ण मानिने कार्यस्थल ब्यबस्थापनको वैज्ञानिक तरिका S9 का बिषयमा कर्मच...

Sep 03,2019

wertyuidd Sep 14,2019

aa Sep 13,2019

hello Sep 13,2019

EMI Calculator

मासिक भुक्तानी(EMI)

NPR. 0

प्रशंसकका भनाई

माइलस्टोन

3225

बचत सदस्य

2345

ऋण सदस्य

1234

सम्मान

2341

सदस्य