२०७६ पौष २६ गते शनिबारको दिन चन्द्रागिरी साकोसका कर्मचारीहरुको पुनर्ताजकी तालिम सम्पन्न भएको छ|कार्यालय ब्यबस्थापनको लागि महत्वपुर्ण मानिने कार्यस्थल ब्यबस्थापनको वैज्ञानिक तरिका S9 का बिषयमा कर्मचारीहरुलाई लेखा सुपरिवेक्षण समितिका सदस्य श्री भानुप्रसाद ढकालले प्रशिक्षित गर्नुभएको थियो | प्रशिक्षणका क्रममा जापानीज S9 प्रणाली अन्तर्गत RED TAG TACTIC,SHADOW BOARD APPROACH,RYGB TECHNIC को बारेमा विशेष चर्चा गरिएको थियो|कार्यक्रम संचालन सूचना प्रबिधि सहायक सुदन भण्डारीले गर्नुभएको थियो|

टिप्पणीहरू