आवधिक बचत

सदस्यले आफ्नो आवश्यकता अनुसार १०० दिन देखि ३ बर्ष अवधिको लागि ३ किसिमबाट ब्याज प्राप्त गर्ने गरी आवधिक बचतमा रकम जम्मा गर्न सक्नेछ । यस बचतमा अवधि र प्रकृति अनुसार ११ प्रतिशतदेखि १२.५ प्रतिशतसम्म ब्याज प्रदान गरिएको छ ।

१ मासिक ब्याज प्राप्त गर्ने आवधिक बचत
२ त्रैमासिक ब्याज प्राप्त गर्ने आवधिक बचत
३ अवधि समाप्तीपछि एकमुष्ट ब्याज प्राप्त गर्ने आवधिक बचत

टिप्पणीहरू