सदस्यले नयाँ ब्यापार ब्यबसाय सञ्चालन वा सञ्चालन भई रहेको ब्यापार ब्यबसायको लागि थप चालु पुँजीको लागि ब्यापार ब्यवसायको प्रकृति हेरी अधिकत्तम ३ बर्ष अवधिकोलागि यो ऋण प्रदान गरिनेछ । यो ऋण भुक्तानी क्षमताको आधारमा दैनिक किस्ता बुझाउन सक्नेलाई रु ३ लाखसम्म परियोजनाको आधारमा बिना धितो १५ प्रतिशत ब्याज दरमा ऋण प्रवाह गर्न सकिनेछ ।
संस्थाका सदस्यले घरेलु तथा लघु उद्योग सञ्चालन तथा चालु पुँजीको लागि उद्योगको प्रकृति अनुसार अधिकत्तम ५ बर्ष अवधिको लागि आंशिक किस्ताबन्दीमा १५ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराइनेछ । यो ऋणमा बाँकी रहेको ऋणमा बार्षिक ५ प्रतिशत सेवा शुल्क लाग्नेछ ।
टिप्पणीहरू