छात्रवृत्ति-कार्यक्रम

यस संस्थाका गरिब तर जेहेन्दार परिवारका छोरा छोरीले पनि गुणस्तरिय शिक्षा प्राप्त गर्न सकुन भन्ने हेतुले यस संस्थाले यसै महादेवस्थान भेगका बोर्डिङ स्कुलहरुमा उनीहरुलाई छात्रवृत्ती प्रदान गरी गुणस्तरिय शिक्षा हाँसिल गर्न सहयोग पु¥याउँदै आएको छ ।

टिप्पणीहरू