हायर पर्चेज ऋण

सदस्यले ब्यबसायिक प्रयोजन तथा निजी प्रयोजनकोलागि नयाँ वा पुरानो सवारी साधन खरिद गर्नको लागि ऋण प्रवाह गरिनेछ । नयाँ सवारी साधन खरिद गर्नको लागि ६० प्रतिशत र पुरानो सवारी साधन खरिद गर्नको लागि ५० देखि ६० प्रतिशत ऋण १५ प्रतिशत ब्याज दरमा लगानी गर्न सकिनेछ । यो ऋणमा आवश्यकता अनुसार घरजग्गा थप सुरक्षणको लागि संस्थाले माग गर्न सक्नेछ । थप सुरक्षण भएमा ९० प्रतिशतसम्म ऋण लगानी गर्न सकिनेछ । यो ऋणमा अनिबार्य मासिक किस्ता बुझाउनु पर्नेछ ।

टिप्पणीहरू