जानकारी लिनुहोस्

हाम्रो सेवाहरू

विमा सेवा

सदस्यहरुको सुविधाको लागि संस्थाले विभिन्न किसिमका जिवन विमा तथा निर्जिवन विमा गर्ने विमा कम्पनीहरुको विमा अभिकर्ता भई सदस्यहरुको जिवन तथा सम्पतीको सुरक्षा गर्न सहयोग पु¥याउँदै आएको छ ।

मोबाईल बैंकिङ्ग सेवा

चन्द्रागिरि एम. शर्भिस मार्फत यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस अन्तर्गत सदस्यहरुले आफ्नो खाताको ब्यालेन्स चेक गर्ने, स्टेटमेन्ट हेर्ने लगायत युटिलिटी बिल पेमेन्ट, रिचार्ज गर्ने तथा फण्ड ट्रान्सफर समेत गर्न सकिन्छ । चन्द्रागिरि एम. सर्भिस एन्ड्रोइड र आइफोन दुवैमा प्रयोग गर्न सकिन्छ । एप्लिकेशन डाउनलोड प्ले स्टोर अथवा एप्पल स्टोर बाट गर्न सकिन्छ ।

रेमिट्यान्स-सेवा

यस संस्थाले ३५ वटा भन्दा बढी रेमिट्यान्स कम्पनीको अभिकर्ता भई आफ्ना सदस्य तथा गैर सदस्यहरुलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

वित्तिय परामर्श सेवा

संस्थाका कुनै पनि सदस्यलाई वित्तिय परामर्श आवश्यक परेमा संस्थाले प्रदान गर्दछ । कुनै सदस्यले पारिवारिक बजेट बनाउन चाहेमा अथवा कुनै व्यवसाय सुरु गर्न परामर्श आवश्यक परेमा संस्थाले वित्तिय परामर्श प्रदान गरी सहयोग गर्दछ ।

आवास ऋण

आवाश ऋण

संस्थाका सदस्यलाई घर निर्माण, तयारी घर वा अपार्टमेन्ट खरिद गर्नको लागि ८ बर्ष अवधिको लागि १४ प्रतिशत ब्याज दरमा यो ऋण उपलब्ध गराइनेछ । यो ऋण स्वीकृत भएका ऋण रकमको ५० प्रतिशत ६० किस्ता गरी बिभाजन गरिनेछ ।
थप पढ्नुहोस्

उद्योग व्यवसाय ऋण

उद्योग व्यवसाय ऋण

साना/ मझौला ब्यबसाय ऋण: सदस्यले नयाँ ब्यापार ब्यबसाय सञ्चालन वा सञ्चालन भई रहेको ब्यापार ब्यबसायको लागि थप चालु पुँजीको लागि ब्यापार ब्यवसायको प्रकृति हेरी अधिकत्तम ३ बर्ष अवधिकोलागि यो ऋण प्रदान गरिनेछ । यो ऋण भुक्तानी क्षमताको आधारमा दैनिक किस्ता बुझाउन सक्नेलाई रु ३ लाखसम्म परियोजन...
थप पढ्नुहोस्
dsghkjhgfd

dkjhggffghjjkkhhgf